अर्थ सरोकार २४ बैशाख २०७६, मंगलबार ०८:०८ अर्थ सरोकार २४ बैशाख २०७६, मंगल काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार भार्गव विकास बैंक लि.को बोनस सेयर सुचिकृत भएको छ । सोमबार नेप्सेले बैंकको २ लाख ६४ हजार कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्