Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता  बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको हो । 
काबेली विकास बैंकको ७ लाख ३७ हजार ०६६.४० कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता सेयर बोनस सुचिकृत भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK