काठमाडौँ – देवः विकास बैंक लि.को ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार भएको छ ।
बैशाख २५ गते ठाकुरबाबा नगरपालिकाका प्रमुख, घननारायण श्रेष्ठले शाखा उद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा सञ्चालक भएको उक्त कार्यक्रममा नगर श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै सञ्चालक समितिका सदस्य बिजयराज शर्मा भुसाल लगायतकाले मन्तव्य व्यक्त गरेको वरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्