काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ५२ लाख ४७ हजार २०४.६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार सेयर सूचीकृत हुनेमा ग्लोबल आइएमई लघुवित्त र कृषि विकास बैंक परेका छन् ।
ग्लोबल आइएमईको १ लाख ४४ हजार ७५ कित्ता र कृषि बिकास बैंकको पनि ५१ लख ३ हजार १२९.६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्