Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंकको नयाँ शाखा दैलेख ठाँटीकाँधमा, शाखा संख्या १२६ पुग्यो

अर्थ सरोकार

 दैलेख

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा दिंइदै आएको जनाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK