काठमाडौँ – नेपाल बैंकले पोखराको तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा नेपालको शाखा संख्या २० पुगेको छ । गण्डकी प्रदेशको गोरखाबाहेक सबै शाखामा नेपाल बैंकको शाखा विस्तार भएको छ । छिटै गोरखामा पनि शाखा विस्तार गर्ने बैंकको योजना छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्