काठमाडौँ – एनआईसी एशिया बैंकले नयाँ योजना सार्वजानिक गरेको छ । ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल बैंकले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट सहितका योजनाहरु सार्वजनिक गरेको हो ।
उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंक मार्फत भुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम १ हजार सम्मको क्यास ब्याक तथा डिस्काउन्ट प्राप्त गर्ने छन् ।
उक्त योजना अन्तर्गत :
Daraz मा अनलाइन कार्डबाट भुक्तानी गर्दा , खल्तीमा अनलाइन कार्डबाट भुक्तानी गर्दा कुनैपनि कारोबारको अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको QR Payment System बाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम १ हजारसम्मको सम्मको क्यास ब्याक ।
POS बाट भुक्तानीगर्दा १० प्रतिशत वा उच्चतम ५ सयसम्मको सम्मको क्यास ब्याक ।
बैंकको मा. बैंकबाट एनसेल वा एनटिसीको रिर्चाज TOP UP गर्दा १० प्रतिशत वा उच्चतम १ सयसम्मको क्यास ब्याक योजना रहेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्