Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा गोंगबुमा, वडा अध्यक्ष ख्याम राज तिवारीद्वारा उद्घाटन

अर्थ सरोकार

 गोंगबुमा

काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  उक्त शाखाको उद्घाटन गोंगबु वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले एक समारोहकाबीच गरे । 
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK