×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५% सम्मको छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५% सम्मको छुट

Artha Sarokar

१० जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भेनस हस्पिटलमा उपचार गराउँदा एनआईसी एशिया बैंकका गाहकले छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार, बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गरिने भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी