Skip to content
LAXMI SUNRISE BANK

ढुंगेधारामा प्रभु बैंकको शाखा कार्यालय विस्तार, राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठद्वारा उद्घाटन

अर्थ सरोकार

 ढुंगेधारा

काठमाडौँ – प्रभु बैंकले काठमाण्डौ महानगरपालिकावडा नं. १५, ढुंगेधारामा सोमबारदेखि शाखा कार्यालय सञ्चालन गरेको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोह बीच उद्घाटन गरेका हुन् ।
प्रभु बैंक लि.का सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा धन्यबाद ज्ञापन गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK