×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन

Artha Sarokar

२० बैशाख २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्रहिका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएकाहो ।
उक्त काउन्टरको शुभारम्भ कार्यक्रम विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरे । एक्सटेन्सन काउन्टरबाट बैदेशिक रोजगारीमाजाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी