Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको नयाँ शाखा बाँकेको खजुरामा, शाखा सञ्जाल १५३ पुग्यो

अर्थ सरोकार

 खजुरा

काठमाडौँ – सिद्धार्थ बैंकले आइतबार बाँकेको खजुरामा शाखा बिस्तार गरेको छ । बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन् ।
बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK