×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १०५ वटै शाखाबाट वीमा सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १०५ वटै शाखाबाट वीमा सेवा लिन सकिने

३० बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच वीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी