×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नयाँ शाखा टोखामा, नगरपालिकाका मेयर प्रकाश अधिकारीद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा टोखामा, नगरपालिकाका मेयर प्रकाश अधिकारीद्वारा उद्घाटन

Artha Sarokar

८ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 टोखा

काठमाडौँ – एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, स्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरे ।
मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी