काठमाडौँ – एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ । मोबाइल खरिदमा कार्डबाट भुक्तानी गर्दा २५% वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मोबाइल विक असार ९ देखि असार १५ गतेसम्म चल्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्