×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा, कुल शाखा १५६ पुग्यो

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा, कुल शाखा १५६ पुग्यो

२४ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

दोलखा

काठमाडौँ – सिद्धार्थ बैंकले दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ्ग सेवा तथा रामेछापको गोकुलगंगा शाखा सञ्चालनमा ल्याएको छ । 
बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्म कृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गरेका छन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ ब्त्ः र १,३०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: