काठमाडौँ – सनराइज बैंकले सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा नयाँ शाखा विस्तार गरेको छ । लिकुपिके नगरपालिकाका मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखा र गोकूल गंगा गाउपालिकाका मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको उद्घाटन गरे ।
यससँगै सनराइज बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्