काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउने भएको छ । संस्थाको उक्त सेयरले ग्रेड ५ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो हकप्रद सेयरलाई कमजोर आधार जनाउने रेटिङ दिएको हो । यस हकप्रदको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ ।
सिटी एक्सप्रेसले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड २१ लख ४२ हजार रुपैयाँ बराबरको ४० लाख २१ हजार ४२० कित्ता हकप्रद सेयर खुला गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन गर्न रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने हकप्रद अनुमति माग्दै आवेदन दिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्