Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई १ लाख आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गर्नुभएको छ । 
समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK