×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको नयाँ शाखा सुर्खेतको छिन्चुमा, मेयर भुपेन्द्र बहादुर चन्दले गरे उद्घाटन

अर्थ सरोकार

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार

PRIME CA

सिभिल बैंकको नयाँ शाखा सुर्खेतको छिन्चुमा, मेयर भुपेन्द्र बहादुर चन्दले गरे उद्घाटन

सुर्खेत

काठमाडौं – सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्र बहादुर चन्दले गरेका छन् ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको कर्णली प्रदेशका प्रमुख शैलेश कार्की, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: