काठमाडौँ – एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिकोत्सवको अवसरमा श्रावण ७ गते (मंगलबार)का दिन कम्पनीको प्रधान कार्यालय, हात्तिसार, काठमाण्डौमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरि जम्मा ३६ जना महानुभावहरुले रक्तदान गरे । सो अवसरमा रक्तदान गरेका रक्तदाताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले विषेश धन्यवाद सहित प्रमाण पत्र प्रदान गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्