काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमइ बैंकको ऋणपत्र सुचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको १५ लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो ।
बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गरेको थियो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्