Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार खर्चमा विशेष छुट

अर्थ सरोकार

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका भिसा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK