विवरण :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थको १००% हकप्रद सेयर सुरक्षित गर्ने मंगलबार (असार ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।
ग्लोबलले कुल ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
कम्पनी प्रोफाइल :
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्