अक्सन नोटिस :
कम्पनी : गुराँस लाइफ इन्स्योरेन्स
खुला भएको मिति : शुक्रबार, साउन ३ गते
कित्ता : ९० हजार ५७१ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : शुक्रबार, साउन १० गते
न्यूनतम कित्ता : १ हजार कित्ता
अन्य विवरण :
बैंकले गत असारमा लिलामीमा ल्याएको संस्थापक र सर्बसाधारण सेयरमा संस्थापक सेयर नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्ने ।
फारम लिन र बुझाउन पाइने स्थान :
लक्ष्मी क्यापिटल मार्केट, नयाँ वानेश्वर काठमाडौं ।