Skip to content
LAXMI SUNRISE BANK

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्य पुन: नियुक्त

अर्थ सरोकार

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्यलाई पुन: नियुक्त गरेको छ । आइतबार बसेको सञ्चालक समितिको २३८ बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्यलाई ४ वर्षको लागि करारमा नियुक्त गरेका हुन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK