
देव: विकास बैंकको १३ लाख ९३ हजार ५२४.१९ कित्ता, पुर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा सूचिकृत भएसंगै यी कम्पनीका बोनस सेयर भएका शेयरधनीहरुले सेयर कारोबार गर्न सक्ने छन् ।