×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको अन्तिम दिन घट्यो बजार, नेप्से परिसूचक १२६९.९२ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साताको अन्तिम दिन घट्यो बजार, नेप्से परिसूचक १२६९.९२ विन्दुमा

Artha Sarokar

९ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १४.१५ अंकले घटेर १२६९.९२ विन्दुमा आइपुगेको छ । यस्तै बुधबारको तुलनामा कारोबार रकम पनि बढेको छ ।बिहिबार कुल ५५ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: एडीबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी