Skip to content
LAXMI SUNRISE BANK

साताको अन्तिम दिन घट्यो बजार, नेप्से परिसूचक १२६९.९२ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १४.१५ अंकले घटेर १२६९.९२ विन्दुमा आइपुगेको छ । यस्तै बुधबारको तुलनामा कारोबार रकम पनि बढेको छ ।बिहिबार कुल ५५ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: एडीबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK