काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई सहयोगस्वरुप एक लाख ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि सो रकम बराबरको चेक धनगढी उप–महानगरपालिका का मेयर नृप बहादुर वड तथा कार्यकारी प्रमुख नारायण प्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
गत जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्