Skip to content
LAXMI SUNRISE BANK

सोमबार थोरैले बढ्यो बजार : ३.१८ अंकले बढेको बजार १२५५.९८ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३.१८ अंकले बढेर १२५५.९८ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार युआइसीले गरेको छ भने त्यसपछि क्रमश: बिआरभीयु र एसकेबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK