Skip to content
LAXMI SUNRISE BANK

१७.११ अंकले घट्यो बजार, कारोबार ४९ करोड २६ लाखमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १७.११ अंकले घटेर १२५२.८० विन्दुमा आइपुगेको छ । कुल ४९ करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एडीबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र सिबिबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK