काठमाडौँ – नेपाल बंगलादेश बैंकले नयाँबानेश्वर, काठमाडौँस्थित रत्न पुस्तकालयलाई १२ हजार १७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोही पुस्तकालयद्वारा सञ्चालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले पुस्तकालयका अध्यक्ष शशीबिक्रम राणालाई हस्तान्तरण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्