काठमाडौं – एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो ।
यस आधारमा फन्डले ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्नेछ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालित दोस्रो म्युचुअल फन्ड हो ।
यता, एनआइसी एसिया क्यापिटलकै व्यवस्थापनमा साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ का नाममा अर्को म्युचुअल फन्ड योजना खुला गरेको छ । यसको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन खुला भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्