म्युचुअल फन्ड नोटिस :
कम्पनी : एनएमबि ५०
खुल्ला भएको मिति : आज (सोमबार, साउन १३ गते )
इकाई : १२ करोड इकाई
भर्ने अन्तिम मिति : साउन १६ गते
प्रति इकाई मूल्य : १० रुपैयाँ
न्युनतम इकाई : १०० इकाई
अधिकतम इकाई : १ करोड २० लाख इकाई
विवरण :
एनएमबि क्यापिटलले ‘एनएमबि ५०’ नामक म्युचुअल फन्डको १२ करोड इकाई आजदेखि बिक्री खुला भएको छ । उक्त म्युचुअल फन्डमध्ये बिज पुँजी वापत १४% कोष प्रवद्र्धक एनएमबि बैंक र १% योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ र बाकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
आवेदन दिने शाखा :
एनएमबि क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्