एनएमबि हाईब्रिड फन्ड एल १ ले सेयरधनीलाई १०% नगद लाभांश दिंदै अर्थ सरोकार १२ श्रावण २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – एनएमबि हाईब्रिड फन्ड एल १ ले १०% नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको बसेको सञ्चालक समितिको ८४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !