
यस लघुवित्तले गत पुस २९ गते बसेको साधारण सभाबाट १४ करोड ८ लाख ७५ हजार चुक्ता पुँजीको १५% बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीबाट १५०% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । कम्पनीको उक्त हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।