Skip to content
LAXMI SUNRISE BANK

एनएमबि सुलभ ईन्भेष्टमेन्ट फण्ड-१ ले गर्यो १५% नगद लाभांश दिने घोषणा

अर्थ सरोकार

काठमाडौं – एनएमबि सुलभ ईन्भेष्टमेन्ट फण्ड-१ ले १५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको ८४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १५% नगद लाभांश दिने निर्णय गरेको हो ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK