Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सम्झौता

अर्थ सरोकार

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका अध्यक्ष सुमन रायमाझीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज मार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न गर्न सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK