×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीको एयरपोर्ट रोडमा, मेयर केशवबहादुर चन्दद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीको एयरपोर्ट रोडमा, मेयर केशवबहादुर चन्दद्वारा उद्घाटन

Artha Sarokar

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाटन नगरपालिका वडा न. ६ एयरपोर्ट रोडमा बैतडी शाखा उद्घाटन गरेको छ । उक्त शाखाको पाटन नगरपालिका मेयर केशवबहादुर चन्दले आइतबार उद्घाटन गरे ।
उक्त कार्यक्रममा बैतडी जिल्लाका पूर्व उप-सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी