×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको नयाँ शाखा सप्तरीको कल्याणपुरमा, शाखा सञ्जाल ११३ पुग्यो

सप्तरी

काठमाडौँ – सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ ।
आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: