Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंक लिमिटेडले गर्यो ११ वटा खाताको नाम परिवर्तन (सूचनासहित)

अर्थ सरोकार

काठमाडौं – सनराइज बैंक लिमिटेडले विभिन्न ११ वटा खाताको नाम परिवर्तन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुनेगरी ११ वटा खाताको नाम परिवर्तन गरेको हो ।
बैंकले खाताको नाम परिवर्तन गरिएको भए पनि खाता नम्बर र ब्याजदर भने परिवर्तन नहुने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK