×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको १११औँ शाखा रुपन्देहीको मणिग्राममा, घिमिरे र गुरागाईंद्वारा उद्घाटन

PRIME CA

सनराइज बैंकको १११औँ शाखा रुपन्देहीको मणिग्राममा, घिमिरे र गुरागाईंद्वारा उद्घाटन

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

रुपन्देही

काठमाडौँ – सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११औँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे ।
सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: