काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन चार वटा शाखा विस्तार गरेको छ । संस्थाले धनुषाको देउरीपवाह, रामगोपालपुर र पिप्राहका साथै महोत्तरीको गौशलामा नयाँ शाखा विस्तार गरेको हो ।
उक्त शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुद्धारा गरिएको थियो । हालसम्म संस्थाले ८४ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले ७६,६६२ जना सदस्यलाई सेवा पुर्याउँदै आएको संस्थाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्