×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

Artha Sarokar

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त हकप्रद निष्काशन गर्नका लागि साउन १४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउने छन् ।
कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी