काठमाडौँ – उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि आजदेखि सेयर कारोबार रोक्का भएको हो ।
अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । उन्नति माइक्रोफाइनान्स सर्वसाधारणमा सेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको कम्पनी हो । यता, सहकार्यले भने अहिलेसम्म आइपीओ जारी नगरेको संस्था हो ।
रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । उन्नतीको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्