×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डलाई पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या हटाउन अर्थमन्त्रालयको निर्देशन !

PRIME CA
GLOBAL IME BANK

नेपाल धितोपत्र बोर्डलाई पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या हटाउन अर्थमन्त्रालयको निर्देशन !

२२ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  । पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या ३ दिनभित्र समाधान गर्न अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । बोर्डलाई बुधबार (आज) को मितिदेखि ३ दिनभित्रमा लाभकर गणनामा देखिएको समस्यामा समाधान गरि अर्थ मन्त्रालयमा पत्र पठाउन निर्देशन दिएको हो ।
यता बोर्डमा साउन ८ गते बोर्डमा भएको सबै निकायको बैठकमा भएको निर्णयअनुसार नै काम गर्न अर्थ मन्त्रालयले बोर्डलाई निर्देशन दिएको हो  । उक्त बैठकले २०५८ असार मसान्त देखि २०७६ असार मसान्तसम्म भएको हरेक दिनको भारित औसत निकालेर त्यसैको आधारमा पूँजीगत लाभकर गणना गर्ने निर्णय समेत गरेको थियो ।
यसो त अर्थ मन्त्रालयको दिएको निर्देशनलाई नेपाल धितोपत्र बोर्डले इमानदारीपूर्वक पालना गरेमा पूँजीगत लाभकर गणना विधिमा देखिएको समस्या केहि समयमै हट्ने देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: