
काठमाडौँ । सेञ्चुरी कमर्बैंसियल बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त भएका छन् । सोहि बैंकमा कार्यरत न्यौपाने बैंकको डेपुटी सीइओमा नियुक्त भएका हुन् । बैंकको डेपुटी सीइओबाट जीवन भट्टराइले राजीनामा दिएपछि उनी सो पदमा नियुक्त भएका हुन् ।
लामो बैंकिङ अनुभव रहेका न्यौपाने काठमाडौँ विश्वविद्यालयका उत्पादन हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्