×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यान्सर पीडितलाई सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधिको सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्यान्सर पीडितलाई सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधिको सहयोग

Artha Sarokar

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधिले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
ट्रान्सफरका विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुप को संयुक्त पहलमा स्तन क्यान्सर पिडित भोटेकोशी गाउँपालिका ५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । 
संकलनबाट जम्मा भएको कुल रकम १ लाख ९६ हजार ९ सय ६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताईफ मार्पmत प्राप्त भई र थप १३ हजार ३६ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एक मुष्ट गरि कुल रकम २ लाख १० हजार प्रदान गरियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उपचारको लागि कयान्सर पीडित ४८ बर्षिय पेम्बा डोल्मा शेर्पालाई उक्त रकम हस्तान्तरण गरे । विगत २ वर्ष देखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराक स्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी