Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमा २०% सम्मको छुट !

अर्थ सरोकार

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र हस्पिटलको तर्फबाट अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्र मान सिंह कार्कीले सम्झौतापत्रमा हस्ताक्षर 
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउंदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK