काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५ लाख ८२ हजार ८४४ कित्ता लिलामी सेयरको बोलपत्र सोमबार खुल्ला हुने भएको छ । उक्त लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे खुल्ला हुने भएको हो ।
संस्थाले साउन ८ गतेदेखि १५ गतेसम्म लिलामी सेयर बिक्री खुला गरेको थियो । संस्थाको उक्त लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्